स्थिरमुद्रा

ना.

  1. क्रयशक्तिका दृष्टिले अन्तर्राष्ट्रिय बजारमा विशेष स्थिरता पाएको, कुनै देशको मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)