स्थिरीकरण

ना.

  1. स्थिर गराउने काम; स्थायी बनाउने काम; स्थिरताप्रदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)