स्थूलीकरण
ना.
- कुनै आकृति, मूर्ति, मुद्रा आदिलाई त्यसै रूपमा ठुलो बनाउने काम; ठुलो पार्ने काम।
- जड तुल्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)