स्थूल शरीर

ना.

  1. पञ्चमहाभूतका संयोगबाट तयार भएको शरीर; पार्थिव शरीर; जड देह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)