स्नान
ना. [सं.]
- पानीले शरीरको मैला पखाल्ने वा धुने काम; जिउ वा धडसमेतको धुवाइ; नुहाइ; नुहाइधुवाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)