स्नानकर्म/क्रिया
ना.
- नुहाउने काम; नुहाइ।
- धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)