स्नायविक प्रणाली

ना.

  1. पाँच ज्ञानेन्द्रियको सूचना ग्रहण गरेर मस्तिष्कसम्म पुर्‍याउने ज्ञानवाहिनी नली वा नाडीहरूको सिङ्गो संरचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)