स्नायविक रोग

ना.

  1. मथिङ्गल बिग्रने, असन्तुलित हुने, सन्किने वा सड्किने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)