स्नायुविकार

ना.

  1. ज्ञानेन्द्रियका नसाका विकारबाट हुने कुनै पनि रोग; स्नायविक विकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)