स्निग्ध

वि. [सं.]

  1. मनले विश्वास गरेको; मायालाग्दो; प्यारो।
  2. चिप्लो वा चिल्लो (पदार्थ); मुलायम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)