स्नेहपात्र
ना.
- स्नेह गरिने वस्तु, व्यक्ति वा कुरा।
- घिउतेल आदि चिल्लो पदार्थ राखिने भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)