स्नेह
ना. [सं.]
- आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया।
- आत्मीय व्यक्ति, वस्तु वा कुराका निम्ति मनमा उत्पन्न हुने कोमल भावना।
- घिउ, तेल आदि चिल्लो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)