स्पर्धी

वि.

  1. स्पर्धा गर्ने; स्पर्धाशाली; प्रतिस्पर्धी।
  2. डाह गर्ने; इखालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)