स्पर्श

ना. [सं.]

  1. कसैलाई छुने काम वा छुँदा हुने ज्ञान; छुवाइ।
  2. ग्रहणकालमा छायाले सूर्य वा चन्द्रमालाई छुने काम।
  3. व्याकरणअनुसार ध्वनिको उच्चारणक्रममा कदेखि मसम्म पाँच वर्गका ध्वनि।
  4. पञ्चमहाभूतका पृथ्वी, अप, तेज, वायु र आकाशमध्ये वायु।
  5. रोग, विकृति आदिको प्रभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)