स्पर्शसङ्घर्षी

ना.

  1. युक्तोष्म वा अर्धपृष्ठ व्यञ्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)