स्पर्शेन्द्रिय
ना.
- चिसोतातो, साह्रोकमलो आदि गुण छोएर थाहा पाउने इन्द्रिय; जीवित शरीरको छाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)