स्पष्ट

वि. [सं.]

  1. देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ग; प्रस्ट।
  2. निर्मल; निश्छल; शुद्ध।
  3. जस्तो छ त्यस्तो; सत्य; वास्तविक; यथार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)