स्पृश्य

वि. [सं.]

  1. स्पर्श गर्न योग्य; छुन सकिने; छुवाछूत चल्ने; छुन हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)