स्पृश्यास्पृश्य

वि.

  1. छुन हुने र नहुने; छुवाछूत चल्ने र नचल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)