स्पृहा

ना. [सं.]

  1. कुनै पनि विषयप्रतिको अभीप्सा; अभिलाषा; चाहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)