स्पृहणीयवि. [सं.]इच्छा गर्न लायक; चाहना गर्न सकिने; वाञ्छनीय।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)स्पृष्ट स्पृहा