स्पेस
ना. [अङ्.]
- कुनै अर्का वस्तुका बिचमा रहेको खाली ठाउँ; खुला।
- प्रेसमा कम्पोज गरिने अक्षरका एकअर्काका बिचमा रहने खाली ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)