स्प्रिङ
ना. [अङ्.]
- स्थिति, स्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदि दोब्र्याई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको लचिलो वस्तु; तान्दा तन्किने र छोड्दा खुम्चिने तार, पाता आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)