स्फटिकीकरण

ना.

  1. एकदम कञ्चन बनाउने काम; फटिक झैँ पारदर्शक बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)