स्फीत

वि. [सं.]

  1. बढेको; वर्द्धित।
  2. फुलेको।
  3. समृद्ध; सम्पन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)