स्फुट

वि. [सं.]

  1. फुलेको वा फक्रेको; विकसित।
  2. फुटेको।
  3. स्पष्टसँग ठम्याइने; छर्लङ्ङ।
  4. अलगअलग छुट्टिएको वा मसिनु र थोरथोरै; फुटकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)