स्फुटन

ना.

  1. कुनै पनि वस्तुको टुटफुट।
  2. कोपिला, मञ्जरी, फूल आदि फक्रने काम।
  3. वायुको गतिमा घर्षण पैदा भई आवाजमा हुने परिवर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)