स्मरणपत्र
ना.
- पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र।
- पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र; सम्झौटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)