स्मरणशक्ति

ना.

  1. सम्झने शक्ति; कुनै कुरालाई नभुली अड्याइरहने शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)