स्मरणीय

वि.

  1. सम्झना गर्न लायक; भुल्न नहुने; सम्झनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)