स्मरणार्थ

वि.

  1. सम्झनाको प्रयोजन भएको; सम्झनाका लागि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)