स्मार्त
वि. [सं.]
- स्मृतिसम्बन्धी; स्मृतिको।
- स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी।
- स्मृतिविहित ग्रन्थ।
- स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)