स्मित

ना. [सं.]

  1. दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो; हलुका मिठो हाँसो; मुस्कुराहट।
  2. मुस्कुराएको; हाँसेको।
  3. विकसित; फुलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)