स्मृतिपत्र

ना.

  1. सम्झनाका निम्ति लेखिएको पत्र वा कागज; सम्झौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)