स्मृतिशेष

ना.

  1. सम्झना मात्रको अवशेष; स्मरण मात्र बाँकी।
  2. कुनै महापुरुष वा विशिष्ट व्यक्तित्वको भौतिक शरीरको सम्झनाका निम्ति राखिन सक्ने वा राखिएका केश, दाँत, खराउ, पात्र आदि वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)