स्याँगी

ना.

  1. सागपात, कन्द, फल, पाउरोटी आदि काट्ने सोझो र लामो एक किसिमको छुरीजस्तो हतियार; स्याङी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)