स्यमन्तक

ना. [सं.]

  1. पुराणअनुसार कृष्णकी पत्नी सत्यभामाका बाबु सत्राजित्ले सूर्यलाई खुसी तुल्याएर पाएको र कृष्णलाई चोरीको झुटो आरोप लागेको एक प्रसिद्ध मणि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)