स्याँसे

वि. [स्याँस्याँ+ए]

  1. रोगका कारणले स्याँस्याँ गरिरहने; धम्की वा दमले सताएको।
  2. धम्कीको बिरामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)