स्याँस्याँ

क्रि.वि. [अ.मू. स्याँ (द्वि.)]

  1. सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी।
  2. त्यसरी सास फेर्दा निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)