स्याउली
ना. [स्याउलो+ई]
- स्याउलाको लघु रूप; सेउली (विशेषतः कविता, गीत र लोकगीतमा प्रचलित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [स्याउलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)