स्याउले

वि. [स्याउलो+ए]

  1. स्याउलाजस्तो; स्याउलासम्बन्धी; स्याउलाबाट बनेको (जस्तै- स्याउले घाँस, स्याउले छाप्रो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)