स्याक्चा

ना. [भो.ब.]

  1. पहिले राणाकालमा नेपाल र तिब्बतको सन्धिअनुसार नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको नेपाली नागरिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)