स्याखु

ना.

  1. घामपानीमा ओढ्ने एक प्रकारको घुम।
  2. च्याङ्ग्राको एक जात; च्यापु।
  3. साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)