स्यान्डिल

ना. [अङ्.]

  1. प्रायः पछाडि फित्ता बाँध्ने र दुवैतिर केही भाग खुला भएको, छालाको जुत्ता वा चप्पल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)