स्याप्प
क्रि.वि. [अ.मू. स्याप्+प]
- भित्रपट्टि रहने वस्तु निख्रिनाले चाउरिएर; सेप्रिएको चालमा।
- मसिनु नरम वस्तुले हिर्काउँदा शब्द निस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. स्याप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)