स्याबास

ना. [फा. शाबाश]

  1. राम्रो वा सह्रनीलाग्दो काम गरेबापत फुर्क्याउन प्रयोग गरिने शब्द; क्याबात; धन्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)