स्याबजी

ना. [नेवा.]

  1. भुटेर फुराउँदा डल्लोडल्लो हुने चिउरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)