स्याल

ना. [सं. शृगाल]

  1. कुकुरजत्रै र कुकुर जस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)