स्यालकाने

ना.

  1. लाम्चा, टुप्पामा कोप्रा परेका पात हुने, निलो रङ्गको फूल फुल्ने एक जातको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)