स्रग्धरा

ना. [सं.]

  1. प्रत्येक चरणमा म र भ न य य य गण हुने र सातसात अक्षरमा अडान हुने एक्काइस अक्षरको एक वार्णिक छन्द।
  2. बौद्धहरूकी एक देवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)